Posted by: Dalli Resham March 22, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
सानो कान्छो सार्है रमाएको जस्तो छ। न् चिच्चायौ न बा!! तिमि त सबै धागोहरु मा चिच्चायको देखदैछु। लौ नया चौतारी बनाएको मा धन्याबाद छ। अनि काका, सन्चय हुनुहुन्छ? आज्-भोलि काकी सङ भेट् हुन पाएको चैन उहा लैइ मेरो नमस्ते भनि दिनुहै। यो चौतरीम मेर भौते मामा, काका सबैलाइ भेटेर् कति खुसि लाग्यो। लौ त म त् अब त भान्सातिर लागे फेरि खाना पकाएपाचिइ आउछु। के गर्नु आज् नेपलि खाना पकाउन पर्यो। धेरै भयो भात-दाल-तर्कारि , अचार नखाएको।
Read Full Discussion Thread for this article