Posted by: sano_kanchha March 22, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
यो सानो कान्‍छो नयाँ नै हो भन्‍दा फरक पर्दैन। तर चौतारी को पुरानो पाठक भन्‍दा राम्रो हुन्‍छ । मेरो पुरा विवरण आगामि दिन हरु मा चौतारी को कचहरी मा पेश अरुला । अचेल सिरे दाजु कता जानु भएछ कुन्‍नि , जमुनि भाउजु लाई लिएर हस्‍पताल लिएर जान्‍छु सानो कान्‍छा भन्‍नु भएको थियो । पहिले वखत भेट हुदा खेरि । काका , भउते पनि हाराऊनु भयो । माया नमारनुस है । ..........
Read Full Discussion Thread for this article