Posted by: kick March 22, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
मेलोपातले खर्लप्पै जो पारेर चौपाराँ बात मार्न पाओ छैन के रे हिँजआज। सुन्न मत्रै भेओ थेँ। नये चौपारो देखेर चैं यस्सो बाटो पारेर ‘के छ तो?’ भनेर भा नि जान मन लाओ के। के छ तो? यस्पाली काँट सानो कान्छोले चौपारी पुरेच। नये केटो हो कि पुरानै हो कुन्नि यो? बुडो भइयो के रे, आँखाले ठम्माउन छाडे मेरा। क्यारम तो? भउते फर्केसी चौपारीआँ रमैलो जो फर्को गाँठे। यता पनि तेसै अर्लास त के रे। लौ लौ भ्यागुते, पून्टे रमैलो अर्दै अरओ। तिमुरओ दोहोरीले ज्याद्रै जो हसाओ लौ। गुल्मी तिरा कोइ छौ कि? तिमुरकै गीद गाम्न परो आज------ हाssssss तिमी पारी म भएँ वारी बिचैमा छ रेसुङाको घारी सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई लगे पनि हुँदो हो पैरोले सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला
Read Full Discussion Thread for this article