Posted by: Rahuldai March 22, 2006
How'd u describe a shiva linga to a non Hindu?
Login in to Rate this Post:     0       ?        
लौ सुन शिव लिङ्ग को कहाँनी । वास्तवमा GODको अर्थ Generator, Operator तथा Destroyer , यानी कि श्रीस्टिकर्ता पालनकर्ता तथा सन्हारकर्ता हुन । शिव लिङ्ग्, योनी छेदन गरेको लिङ्ग कै प्रतिक हो । योनी र लिङ्ग को समागम ले नै श्रीस्टी हुने हो, त्यसरी नै यो समाज, रीती तीथी आदी इत्यदि तेसैको कारण भएको हो । अनि ऐड्स् जस्ता घाटक रोग को जन्म नै तेही योनी र लिङ्ग को समागम बाट भएको हो । तेसैले शिव लिङ भन्नाले योनि र लिङ्ग् को समागम् नै हो। स्वर्गीय् आनन्द को अनुभुति गरम, शिव् लिङ्ग् को आराधना गरम्। जय शम्भू।
Read Full Discussion Thread for this article