Posted by: nepesahila March 22, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
पुन्टे दाइ र भउतेको दोहोरीले मज्जाले हसायो है। अनि के भन्देखि, अ, सान्कान्छा र नेपालको छोरा नी आएछन् चौताराँ। दम्तरीहरु बढ्नी भए जे भे नी। भउतेगुरु, सिरेको उपन्यास्को नाम त "उखेल्न नसक्या जगल्टा" भन्याँस्तो लाग्यो। एउ दुइटा अरुनी छान्दै छन् रे टाइटल, "भाँच्न नसक्या करङ", "तात्न नसक्या कन्सिरी", "हान्न नसक्या चड्कन्" यस्तै के के हो। म नी ब्यान ब्यान के को रँडाको यो भनेर हुर्दुरौंदै गा त, जमुनी भाउजु त अझै थामि सक्या रैन्छिन्। मलै त देख्ना साथै, "के भन्न आयौ, तिमेरू मुर्दारहरु सपै एकै ड्याङका त हौ नी" भन्दै झाँटिन् र एउ छिन पछि त आफै रुन पो थालिन्। कुरो नबुझेर मैले त अब मनौनै पर्यो के रे अनी "भाउजु नरुनु्स्" भन्दै थें, झन डाँको छोडि छोडि रुन छोड्या हैन। ए तेस्भे यो भाँजो हाल्दिनी पुन्टे बुढापो रचन्!
Read Full Discussion Thread for this article