Posted by: Birkhe_Maila March 21, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष गुरुको यो गजल मैले पनि बुझिन! गौतमजी, खै खासमा तपाईँले भने जस्तै "मक्किएको जीर्ण घर" लाई "पुरानो सामजिक/राजनीतिक/आर्थिक संरचनाकै रुपमा लिएको हो, त्यसमाथि पनि अहिले त्यसलाई माकुराको जालोले छोपेर झनै खण्डहरमा रुपान्तर गर्ने कोशिस हुँदै गर्दा सहनशक्तिले सिमा नाघेर हात उठ्न खोजेको कुरा राख्नने प्रयास गरेको हो अलि प्रश्ट भएनछ कि? लु भौतेजी गजल बाँच्न नछाडौँ है नछाडौँ! :)
Read Full Discussion Thread for this article