Posted by: Bhaute March 21, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिष गुरु, कति भावनामा बगेको भन्या। बुझ्नै गाह्रो भो के। बिर्खे जी, सुरेन्द्र जी, गौतम जी, लेखम लेखम। गजल पढ्ने बानी लागे पछि नशा लागे झै हुने रे'छ। शिरिष जीको गजलको अघिल्लो र यो धागो आज फेरि एक पल्ट सप्पै पढेर सक्काएँ ल। अब त एउटा किताब बन्ला जस्तो छ गुरु। नेपाली गजलहरु पनि छन्दमा बाँधिएर प्रशस्तै लेखिएका रे'छन त। "छन्द पराग" मा भेटे अनुसार अनुमान गरेको के मैले। त्यो देखे पछि त मलाई रिँगटा लाएर आयो भन्या। नेपेजीले नि आफ्ना नयाँ-पुराना गजलहरु टाँसिदिए हाम्लाई हौसला हुन्थ्यो।
Read Full Discussion Thread for this article