Posted by: gorkhe maila March 21, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
समयए को भेल मा बग्दा बग्दै अनेकौ परिस्थिती को झपेटा सहदै आज म पत्थर झै भएछु मलाई घिर्णा गर या देउ माया अब म निर्जिव झै भएछु मेरो उपहास गर या प्रशंशा मेरो प्रतिकृया केही हुन्न परिस्थिती को भुमरी मा परेर आज म पागल भैइ सकेछु जती सुकै तिमी हसाउ मेरो ओठ मा हासो देखिन्ना शायद मेरो हासो धेरै पर पुगिसके को छ जती सुकै जमाना ले रुवाआओस् मेरो आँखा मा आशु देखिन्न मेरो आशु आज भन्दा धेरै अघी सुकी सके छ आफ्नै बाट पराय भैइ आज म पत्थर नै भएछु मुटु ले ढुक ढुक गर्दा गर्दै आज म मरी सके छु गोर्खे माइला
Read Full Discussion Thread for this article