Posted by: resaamfiriri March 21, 2006
short story!!
Login in to Rate this Post:     0       ?        
उता गाउँमा छोरोको माओवादीद्वारा हत्या भएको खबर पाएर सुक्बादुर्को बाउ आमा शोक ले मुर्छित भए ।छोरो ले बुडेस्काअल मा लालन्पालन गर्ला भ्न्ने उनिह्रुको सपना च्क्नाचुर भयो ।सुक बहादुर्को काज्कृया स्के प्छी उस्को बिध्वा प्त्नी गाउँ फ्र्की ।उस्को पेतमा दुई महिना को ब्चा भएको कुरा ससु ससुरो लाई सुनाइ ।यो खबर ले त्यो परिवार मा नयाँ खुशी को लहर आउन थाल्यो र उनिहरु ले निर्ने गरे कि,छोरो पाए "बुद्ध",छोरी पाए "शान्ति" नाम् राख्ने।
Read Full Discussion Thread for this article