Posted by: world_map March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ल ईश्वरजी लाइ धन्यवाद है ईनामको लागि, तर आफू त अम्रिकामा परिएन, कसरी पाउनु नि त्यो दावी नगरिएको पैसो? अब ईश्वरजीकै नामको हिन्ट दिम् भने आफ्नै सक्कली नाममा आम्नुभा'रैछ! यो धागो नि लम्बिएर दलिन छुन लागेछ। अब कसले बनाम्ने हो नयाँ चम्तारी हात उठाम् है! भौतेजी र पून्टे दाइको दोहोरी सुनेर रमाइलो लाग्यो। अनि अरू सप्पै गाम्लेहरूलाई नमस्कार है मेरो!
Read Full Discussion Thread for this article