Posted by: Birkhe_Maila March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
" रात रहे अग्राख पलाउँछ " भन्ते हाम्रो गाममा, एस्तै भ' छ आज चौतारिआँ। हिजो अस्ति सम्म राति आफूले लेखेओ कुरो भोलिपल्ट ब्यान हेर्दा नि तेई हुन्तो आज त धागो चइने तन्केर लामो भइसकेच। ३०० पुग्न लाईसकेछ। फेरी आजकल हाम्रो नमे चौतारिआँ तेति आम्दैन, वल्लो गाम पल्लो गाम तिर चहार्दै हिँड्छ के भाओ हो तेल्लाई? यता आर्को चौतारी चिन्ने बेला भैसकेछ। एसपाली कल्ले बनाम्छ कुन्नि? सान कान्छो आएछ गाममा! हन ए कान्छा अस्ति भैँसि बेच्ने भन्तेऊ बेचेउ कि के हो? आइतेले जिम अर्ना थालेओ रे !!? बाँच्नु पर्छ यो दुइटा आँखाले के के देखिन्छ! घराँ "लु न ए आइते, यो एकभारि मकै घट्टमा लैजा त" भन्दा "सक्दिन म तेस्तो गरुङ्गो भारि" भन्तै डाँडाओ पसला तास खेल्न जान्तो, अइले आर तराजुमा राख्ने ढक ऊचाल्दै हिन्न थालेछ! कलिजुग लाओ गाँठे! फेरि " आइते त रुस ग' र भुस भ' र आको छ" भन्तो सिरेले हो कि क्याओ? तो दादाले माथि गाएओ गित को लय मा मैले आर्को लइन सुन्ने गर्थै- आफ्नो पोइलाई बासि ह्यु! मकै, नाठे ह्यु! पोइलाई रोटी जुम्ला बाट बगाई ह्यु! ल्यायो घ्यू खाने बटुकी ओरिजिनाल गिताँ तो छैन कि के हो?
Read Full Discussion Thread for this article