Posted by: Bhaute March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
प्रिती भान्जी :p हजुर त मेरो नजिकै हुनुहुन्छ, साँच्चिनै दशैँमा भेट हुन बेर छैन। खुद्रा पैसा बोकेर आउनु पर्ला, टिका लगाएर दिन लाई। :-)। नेपालको जस्तो "हब्बाँ" गर्ने गाइ हैनन नि त । यहाँ का गाइ त " द हब्याँआआआआ" गर्नि गाइ हुन। अउँरेजी बोल्नी गाइ त खाए हुन्छ, क्यै हुन्न। :-)
Read Full Discussion Thread for this article