Posted by: Nepal ko chora March 20, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
लघुकथा : आदिकविको अलकपुरिको मध्यरातमा मोटर चलाइ निन्द्रा बिथोल्न पल्केका ती तिर्खाएका सासहरु मेलम्चिको पानी खाएर तिर्खा मेट्न बसेका काकाकुलका आसहरु चिडियाखाना जानुपर्ने भएछ खोज्न रानीपोखरीका हासहरु दहमा जलकुम्भि फैलिएझै फैलिएकछन् कङ्कृटका बासहरु फोहोरका थुप्रामा आफ्नो सपना र भबिष्य खोज्दै गरेका हातहरु बोराको सिरानी अनि सिरक सगै चिसो सडकमा बितिरहेका रातहरु गन्हाउने कन्टेनर भित्र खाना खोज्दै रसाइरहेका आतहरु पाचतारेमा थुप्रै सभा र गोष्ठी तर दिदैनन् कोहि भातहरु मिनिस्कर्टको युगमा हराईरहेका फरिया अनि चोलिहरु लाठी र बन्दुक देखाएर दबाइएका अन्धा र दन्दपिडिटका बोलिहरु कसैले नचलाई आफै चल्न पल्केका बन्दुकका गोलिहरु शान्ति र बिकाशको आसमा हामीले पर्खिरहेका भोलिहरु शान्ति र बिकाशको आसमा हामीले पर्खिरहेका भोलिहरु ।।।।।।।।।।।।।।।।
Read Full Discussion Thread for this article