Posted by: Birkhe_Maila March 20, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भाऊते, सर्वप्रथम त मेरो अनुरोध स्विकार्नु भएकोमा धन्यवाद् छ! हिजो तपाईँको स्वरमा गजल सुनेपछि, तपाईँको यो छन्दबद्ध कविता सुन्न मन लागेको थियो। यति राम्रो संग सिलोक हाल्नुहुँदो रहेछ मैले त दोहोर्याएर सुनेको। अझै सुन्न पाइने आशामा छु।
Read Full Discussion Thread for this article