Posted by: Bhaute March 20, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
जिउँदैछु ईश्वर। मास्टर्नी नानी, मेरो नराम्रो भन्या जस्लाई पनि जिस्क्याउने बानी मात्रै हो। अरु सप्पै एकदम राम्रो छ................ रे क्या। गफै त हो। :-) नेपे-गुरु र चित्रेलाई धन्यबाद है। लेख्न छाडेर अब गायक भएको छु सुन न, केहि सुन्न लायक भएको छु म लेखेँ, गायो कोही, सबै उस्लाई सुने मेरै कथामा, म चैँ बाहेक भएको छु हिजो आज लेख्ने भन्दा सुनाउने रहर चढेर आएको छ। बिर्खे जी को फर्माइसमा मेरो स्याङ्ग्जा मेरो सम्झना को नयाँ आवाज-प्रश्तुति। - http://www.soundclick.com/bands/pagemusic.cfm?bandID=507748 :-) -भउते
Read Full Discussion Thread for this article