Posted by: floraj March 18, 2006
Sajha Crush!
Login in to Rate this Post:     0       ?        
खोइ कसरी भन्ने हो । मेरो जीवन को एउटा ठुलो क्रश भनेको नै यो साझा म आएर भाको छ । साथी ले सोधी हालेको ले भन्नु पर्‍यो । अब एस्लाई क्रश भन्ने कि इन्फ्यचुअसन भन्ने कि ट्रु लभ भन्ने । फ्लिप फ्लप तिमी कहाँ छौ ?
Read Full Discussion Thread for this article