Posted by: Dalle Khursani March 18, 2006
Login in to Rate this Post:
0
?
समय ठ्याक्कै उल्टो भएछ
सर्वहाँरा को नार फुकेर देश सखाब परे
गरीब गुरुवा को लागि आन्दोलन गर्ने कम्युनिस्टहरु आज
tie र suit मा हिंड्ने भैसके
खुब मोटाए चोर हरु हेर भुडी पल्टाएका
हेर भरतमोहन को भुडी
.......................................