Posted by: Dalli Resham March 17, 2006
how many of u eat beef
Login in to Rate this Post:     0       ?        
कस्तो कुरागर्छन् यहा, खान मुन् लाग्नेले खाए भै हाल्छ नि र नखने ने नखए हुन्छ। तर किन् य्स्तो वाद-विवाद गरेको होला। जस्को मन्ले beef खानु ठिक छ भन्छ उ पनि ठिक् हो, र जस्को मनले हे यस्तो खानु हुदैन भन्छ उ पनि ठिक् हो। बेठिक् कुरा चाहि के हो भने खानेवाला ले नखानेको निन्दा गर्ने र नखानेले खानेवालाको निन्दा गर्ने। जे खाए नि एउटै मार्ग बाट् बाहिर् जाने हो र जो बाहिरबाट् भित्र जान्छ जान्छ त्यस्ले अरुलाइ दुख दिदैन तर जुन् कुरा भित्रबाट् बाहिर आउछ ( बोलि-बचन) त्यसले अरुलाइ दुख दिन्छ ( बोलि)। यसकारण, सबैले एक अर्काको विचारहरुको निन्दा नगरि आदर् गर्नुपर्छ। म् beef, pork, seafoodharu खान्न साल्मन् चाहि खान्छु तर मेरो श्रीमानले beef खानुहुन्छ र मेरो फुक्चे छोरोले पनि खान्छ र यसमा म कुनै नराम्रो कुरा देखदिन।
Read Full Discussion Thread for this article