Posted by: sayami March 17, 2006
how many of u eat beef
Login in to Rate this Post:     0       ?        
. नखानेले नखाउ न! खानेको किन निन्दा चर्चा " गाइको मासु नखाने पण्डित् यो धागोमा किन? " The question was how many of U eat Beef..... I am living in multicultural life.I am not a fantic person.I listen to my intuition. I wrote: *If you do not eat Beef why you bother others who eat it. *I do not force anybody to eat Beef. I do recommend that place Angelo in Fort Worth Texas if you want to eat good juicy B-B-Q roasted Beef. जनै लगाएपनि गाइकोमासुखानेसँग सुत्नु हुने, किस खान हुने, गाइको मासु खान नहुने, दोहोरो नैतिकता, गाइमाता भनेर गाइपाल्ने, दुधदिए सम्म दुध दुहिने, दुध नदिएपछि भारतमा लगेर कसाइंलाइ बेच्ने चाहिं हाम्रो सन्स्कृति हलोलाइ बिर्सेर अंमृका आएपछि बियेर चुस्स गर्दै कम्प्युटर चलाउन चाहिं हुने गाइको कवाफ चाहिं खान नहुने गाइखानेको देशमा कमाएको पैशा चाहिं फेरि सुद्द पैशा नेपाल यसरि त बिग्रेको हो नि हिजो सम्म कम्युनिस्ट् नेता अर्कोदिन राजसभाको नेता जहां जहां हलुवा त्यहिं त्यहिं सरुवा खोला तर्यो लौरो बिर्स्यो देखाउ अंमृकामा आएर देखावटि सन्स्कृति पशु पतिको पुजारिले के खोज्छौ मस्जिदमा पुजा गर खुशी पार पशु पतिलाइ पौडी खेल्ने, पानी नलिल्ने पुजारी चुरोट्खाने, धुवां नलिल्ने अधिकारी गान्धिको घ्वाङ्फुक्ने महादेवको खालि शङ्क फुक्ने अमेरिकामा बसेर बाजेको सन्स्कृति दोहोय्राउने अरुले खाएको देखेर र्‍याल् निकाल्ने बिहान बिहान गायत्री राती राती झ्वाम यात्री बचाउ तिम्रो सन्स्कृति अरु सबै गर्न हुने खालि गाइको मासुमात्र किन खान नहुने काउव्वाइ कहाबाट् लिएर आउ गोब्बर् पोत तिम्रो अपार्टमेन्ट् गोब्बरले सुद्ध गर तिम्रो दिमाग् कुहिरेको गोब्बरले गाइको मासु नखाने पण्डित् यो धागोमा किन? . साथीहरु बल्ल होशमा आउनुभयो सन्तान थरि थरिका छन चोर,डांका,हत्यारा,सोझा,गाइ खाने,नखाने पुड्के,होचो,मोटो,जनै भएको,नभएको कालो,सेतो,पहिलो,टाउकोमा पुच्छर भएको,नभएको बिध्यार्थी,कामदारी,ब्यापारि,पुजारी,शाकाहारी तर सन्स्कृति भनेको हामिले बनाउने हो हामिले जे गर्यो त्यहिं नै अब आउने बन्श लाइ नया सन्स्कृति हुन्छ पहिले काठ्मान्डौ आउनुनै बेदेशिनु थियो अहिले हामि अमेरिकामा पुगिसक्यो काठ्माण्डौ आएर छोएला, मोमो, र रक्सि अमेरिका आएर बार्बेर्क्यु,टकिला,स्वीपस्टेक्, हतरड्,हाइवे,तपलेश्,प्लेब्वाइ,आदि आदि सबै सिकें केटिको अन्डरवेर् तानेर ड्लरको नोट् घुसार्दा गाइखाने कुहिरेकेटि सग रातभरि लसपश् गर्दा कुहिरेसाथीसग हातमा वाइन् ग्लाश् लिएर चियर्स् भन्दा गर्लफ्रेन्डले रङेचङि कागजले मोडेको कृशमश् प्रेजेन्ट् स्विकार्दा हाप्पि बर्थ डे तु यु भनेर गाना गाउंदा थान्क्स गिभिङ् डे मा पम्प्किन् पाइ र तर्कि खांदा इस्टरको बेला रङाएको फूल् खाएर् जताततै पात्दै हिंड्डा चाहिं आफ्नो घरायशी सन्स्कृतिले चाहि साथ दिने गाइखाने कुरामा चाहि पुरानै अन्धबिश्वाशमा अडेर बस्ने नखानेले नखाउ न! खानेको किन निन्दा चर्चा .
Read Full Discussion Thread for this article