Posted by: zingkira March 17, 2006
Gyane Chor Pokhara Chod
Login in to Rate this Post:     0       ?        
के रे मोरे छैन ज्ञाने अज्झै लु म त मोर्यो भनेर एक महिना देखि दुब्बै छाक छोडेर बसेको सत्त्य सत्त्य धरो धर्म ल खाली पानी मा मात्रै बाची रा -----के बीयर पनि पानी नै त हो नि हैन र? आज झन् Saint Patrick's Day भन्छन् आज एक् दिन त भो भोलि देखि त चिकेन् नै चिकेन् कहिले मर्छ् यो र येस्को नालायक छोरा?
Read Full Discussion Thread for this article