Posted by: SHIV March 17, 2006
how many of u eat beef
Login in to Rate this Post:     0       ?        
ग्यानि पनि छन् नेपालमा, मरेको गाई खाने पनि छन्, सर्वहारा पनि छन्, अघोरि पनि छन् जो मरेको मानिश् को मासु पनि खान्छन्, डाका पनि छन, चोर् पनि छन्, ज्यान् मारा पनि छन्, मुर्ख पनि छन् जो आफु लाइ बुद्धिमान् अरु लाइ बेवकुफ ठान्छन्, सबै आफ्नो कर्म लाइ ठिक् ठान्छन्। गलत् कर्म गर्ने ले अफ्नो कर्म गलत् छ भन्ने जाने पछि त्यो सामजको उत्थान भै हाल्थो नि।
Read Full Discussion Thread for this article