Posted by: nepesahila March 17, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
सर्बपर्थम त चौताराँ सप्लै नमस्कार गरीं क्यारे मैले। अनि डल्ली फुपूको नाम करुणा ढकाल हो कि खनाल पर्यो? दादा अनि पीर्ति, मेरो नाम, थर दुबै मिलेन। गारै छ मेरो नाम अलिकति, थर त झनै गारो। हिन्टको लागि, नाम र थर दुबै बाट R सुरु हुन्छ ल। अनि गोताएँ गुरुको कबिता त चोरिएकै हो त। तर ती मित्र त हाम्रो अर्को 'कबिताको देश' धागोकै देव गुरुङ त परेनन्? अनि चित्रे, माइला र चिप्लेको नाम त अझै सार्वजनिक भ' नछ त।
Read Full Discussion Thread for this article