Posted by: Birkhe_Maila March 16, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
नेपे दाजू, तपाईँको पुस्तक पढ्न अत्यन्त व्यग्र हुँदाहुँदै पनि हिजो सम्म ठाउँ न ठहरको स्थिती भएकोले आज अर्डर गरेँ मैले! अब आफ्नो रङग ढङ्गको चालामालाको त के बयान गराइ भो र यहाँ जे होस बल्ल ठेगाना () को टुङ्गो लाग्यो भनुम न। अब २-३ दिन मा आईपुग्ला। व्यग्र छु!!
Read Full Discussion Thread for this article