Posted by: pire March 16, 2006
Cyber sansar New model - POOJA GURUNG
Login in to Rate this Post:     0       ?        
अब नानि हरुले पनि सोचे होलान अलि अलि देखाउदैमा त्यो हराउने हैन, कतै जाने हैन, अब आफु इरान मा जन्मेको पनि हैन, छेउछाउ मा तालिबान पनि छैन, देखाइ दिउ न अलिअलि, आखिर भगबान ले दिएको र आफुले खाइनखाइ स्याहारसुसार गरेको शरिर हो, राम्रो छ, नेपालि लयनछोकडा हरुले पनि हेरि हालुन I totally support them. It's your body girls, when you feel like it, show it, when you dont' feel like it, don't show it!!
Read Full Discussion Thread for this article