Posted by: world_map March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
मेरो नाम चैं लंके (कलंकी) र दादाले टराई मार्नु भए पनि गलत भएको छ। अब कलंकी र चिप्लेको नामको हिन्ट पाउँ न, हाम्लाइ नि चानस दिनु पर्यो टराई गर्ने। अनि माईल्दाईले चैं केही बोल्नुभएन, मेरो गेस मिल्यो कि मिलेन?
Read Full Discussion Thread for this article