Posted by: Dada_Giri March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
मेरो नाम त मिलाएछन् चित्रे र मिसले। अलिकति भन्नी हो भने POUDEL है। तर त्यत्तिकोलाई मान्दिम् - प्रश्नमै उसो थियो त। चित्रेको नाम बनाम्दा "सुरेन श्रेस्ठ" पनि बन्छ नि त। चिप्ले ब्रो हिन्ट्स् दिम न। त्यसै अध्यारोमा तारो हान्न लगाऽर। चित्रे: "ए घन्काइदेऊ मादलू खरि झरे झरला खेलौँ न जुहारी दुई दिने जिन्दगी... ... ..."
Read Full Discussion Thread for this article