Posted by: nepesahila March 15, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
माष्टर्नी नानीको नाम पत्तो लाउन ला' त, तिन चार जना मेरा छिमेकी मध्यको एकमा पर्न भे' छ। मेरो अलि अलि भाको दिमागपनि गज्याङगुजुङ पो भो। ठुलै पुरस्कार नराखी नाम पत्तो लाउनी हो भने, त्यो मेरो कोशिशको महत्व त्यति नहुनी हुनाले, अहिलेलै चैं मैले आत्मसमर्पण गरीं। यो प्रचिनकलिन भाषा भन्याँ के फुपू? सँस्कृत हो? अनि फुपू फुपू भन्दा भन्दा मलै त आफ्नै फुपू पो याद आयो। फुपूको घर जाँदा, अनि फुपूहरु घराँ आउँदा मलै त रमैलो धेरै लागेर भोकै लाग्थेन, ममले कुचोले झटारो हाने' छि मात्र बल्ल भात खान जान्थिं म त। तपैंको नाम चैनी जे भे नी, 'मायाँ' शब्दकै कुनै चेन फेन गर्या रुप हुन पर्छ तेस्भे।
Read Full Discussion Thread for this article