Posted by: Euta_nepali March 15, 2006
Self H1B process ...OK?
Login in to Rate this Post:     0       ?        
आँफैले गर्दा पनि होला जस्तो छ । फोर्म त सिम्पलनै देखिन्छ । कोहि कसैले गर्नु भएको छ कि । मलाई पनि यो बारे सल्लाह चाँहीएको छ । धन्यवाद ।
Read Full Discussion Thread for this article