Posted by: miss_ me March 15, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
chipledhunga ji अब कस्लाई साँची राख्नु ? भन्न चाही एक पटक मेरो नामको कुरा चल्दा दादा कै नाम भन्या रहिछु के मैले । अनि त मैले पुरुस्कार दाबी गरेकी:D okay कस्ले कस्को हिन्टस् दिने , बरु फटाफट आ-आफ्ना नाम भनिदिऊ इमान्दारीका साथ सबै चौतारी सदस्यहरुले हुदैन??
Read Full Discussion Thread for this article