Posted by: chipledhunga March 15, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
के भन्या मास्टरनी नानी तेस्तो? चित्रेजीले हिन्ट दिएपछि सबैभन्दा पहिले गेस गरेको मैले हो, तेसैले गेस मिलेको खण्डमा पुरस्कारको भागीदर मै हुनुपर्छ। कलंकी ब्रो, मेरो पनि नाम गेस गर न सोध्नुको सट्टा :)
Read Full Discussion Thread for this article