Posted by: world_map March 15, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
नेपे दाजी, पर्या छैन पुस्तक हात अहिलेसम्म त, पिलेनमा उडिरा' हो कि, रेलमा गुडिरा' हो खै। त्यो ठूलो टापूमा त अस्तिमात्र पुगेजस्तो लाग्यो, यो सानो टापूमा भोलि या पर्सिसम्म त आइपुगिहाल्ला कि! फेरी शुक्रवार त याँ बिदै छ, सेन्ट प्याट्रिक डे को। सोमवारसम्म नि नआइपुगे भन्म्ला नि, अनि पठाइदिनुहोला दौडाहामा। धन्यवाद है नेपे दाजी, केयरको लागि। डल्ली फुपू, हिन्ट दिनुस् न अनि गेस गरम्ला तपाइको नाम नि!
Read Full Discussion Thread for this article