Posted by: pire March 15, 2006
Login in to Rate this Post:
0
?
ये अधिकारिजि , तेस्तो पो। भित्रै देखि पारसे को माया प्रेम उब्जेर आउँछ तपाईलाई?
चाइन्जो, शिवपुरि डाँडाँ मा सँगै बाख्रो हेर्न जानु भाथ्यो कि के हो brokeback mountain के केटा हरु जस्तो?
हरे, यो कस्तो जालिम प्रेम हो? उ जहाँ जसरि बसेको भए पनि मन मा आइराख्ने, हैन त?