Posted by: pire March 15, 2006
Login in to Rate this Post:
0
?
के गर्नु सपना आफ्नो बश को कुरो परेन, यो हेर्छु आज भनेर नहुनि। नत्र त म दिनदिनै श्रुति बाँचेर आएर म सँग गफ गरेको देख्दो हुँ नि