Posted by: spruce March 15, 2006
Subjective & Objective...
Login in to Rate this Post:     0       ?        
Subjective is कर्ताकारक र Objective is कर्मकार Subjective मा कर्ता जस्तो कस्ले भन्ने कुरा आउँछ Objective मा कृयापढ मुख्य हुन्छ जस्तो लाग्छ है Subjective and objective questions मा भन्ने हो भने नेपाली meaning चाँही बिषयगत र बस्तुगत भन्ने बुझिन्छ Littel knowledge is dangerous ????
Read Full Discussion Thread for this article