Posted by: Thaha_Panyen March 15, 2006
Login in to Rate this Post:
0
?
बुद्दी र बिबेक लाई होईन, so-called veteran democratic figure लाई प्रयोग गर्ने बेला हो के अहीले। Maoists हरुले पनि तेही भन्दै छन अहीले र बिदेशी हरुले पनी trust गर्ने।