Posted by: pire March 14, 2006
Sapanaa maa dekheko kuraa bipanaa maa painchha?
Login in to Rate this Post:     0       ?        
आज राति सपनामा मैले हाम्रो ज्ञानेन्द्र पनि स्लोवोदान मिलोसेविक जस्तै अन्तर्राष्ट्रीय अदालत मा मुद्दा कुर्दा कुर्दै भुतुक्क भएर मुटुको बेथाले मरेको देखें। छेउमै पारसे र प्रचन्डे पनि घ्वाँ घ्वाँ गरेर रोइ रा'का। के सपनामा देखेको कुरा बिपना मा पनि हुन्छ? हो भने तिनिहरुलाई यो कुरो पुर्‍याइ दिनु पर्‍यो। Fast, so that they work for peace soon so as to avoid against this fate.
Read Full Discussion Thread for this article