Posted by: pire March 14, 2006
Sarun refused to sing!!!!!
Login in to Rate this Post:     0       ?        
उस्ले free मा गाउनु पर्छ भन्ने छैन। program organizers हरुले अरु कुरा मा खर्च गर्न सक्ने, गायक चाँहि free खोज्नु पनि राम्रो हैन, मेरो बिचार् मा। नेपालि हरुको यो बानि राम्रो भएन, कहिले पत्रीका निकाल्ने भन्यो तर अरु छाप्न कागज सबैमा पैसा पुग्छ, लेखक लाई चाहि पैसा हुदैन, अनि यस्तो ताल्ले कसरि quality चिज पाइन्छ? देशको promotion भनेर tourism board का मान्छे हरु मोज गर्दै हिड्छन्, मन्त्री हरु त झन् भन्नै परेन, सबै ले मोज गरेर हिड्ने अनि सिर्जना गर्ने हरुले चाहि free गर्नु पर्ने? ति स्रष्टा हरु ले पैसा माग्नु तेसैले जायज हो।
Read Full Discussion Thread for this article