Posted by: pire March 14, 2006
PARENT'S FINANCIAL EXPECTATION - How do you handle?
Login in to Rate this Post:     0       ?        
मेरो बा को त झन् कुरै अर्को, ओहो, एक पटक सम्झायो, सम्झिने, अनि फेरि अलि पछि 'बाबु पैसा' भनि हाल्ने। मुख्य कुरा पाच दश हजार मागे त केहि थियेन, लाख लाख देखि तलको कुरै छैन, त्यो जापान जाने गाँउको ठिटा हरुले टन्न पैसा पठाएर के के किनेछन, म पहिले उनि हरु भन्दा टाठो केटो थिएँ, तेसले गर्दा मैले त झन धेरै पठाउनु पर्ने भन्ने सोचाइ छ, के गर्ने। म त वाक्क भै सकें, सम्झायो, सम्झायो, सधैं उस्तै, कहिले त मेरै गल्ति हो कि झैँ लाग्छ, रियल्लि
Read Full Discussion Thread for this article