Posted by: Birkhe_Maila March 13, 2006
Anybody form nepalgunj or surkhet in new york
Login in to Rate this Post:     0       ?        
दमिनीजी, म गुलरिया सम्म पुगेको त्यहाँ अलि अलि गुमेको थिएँ। तर गुलरिया र खजुराको बिचमा पर्ने बाँके - बर्दिया को सिमाना (मानखोला ले छुट्टयाएको रेछ दुई जिल्लालाई त्यहाँ) मा केहि दिन बिताएको थिएँ। नेपाल गंज बाट बर्दिया जाने बसमा ओहोरदोहोर गरिन्थ्यो, सिट नपाएर माति छतमा बस्नु पर्थ्यो र बाटोमा उडेको धुलोले कपाल, आँखा लुगा सबै धुलाम्मया पार्थ्यो! अहिले सम्झँदा नोस्टालजिक बनाउँछ! :)
Read Full Discussion Thread for this article