Posted by: sajhabusaima March 13, 2006
Whats in your hometown??
Login in to Rate this Post:     0       ?        
मेरो होमटाउन फेमस हुनु का कारणहरु मा मेरा ठाँउ का मान्छे हरु को ठुलो हात छ। जुन यसपर्कार छ : : १. शिक्षित का नाम का कलंक हरु। २. राम्रो कुरा भन्दा नराम्रो कुरा ३ स्टेप पछाडि सम्म सोच्न सक्ने। ३. पहाड तिर का बपति र सभापति ओर्हालो लाग्ने ठाँउ। ३.आलु खाएर पेडा को धाक लागाउनु पर्ने मानिस हरु को हालि मुहालि। ४. गाँउ भन्दा बढि फिल्महल। ५. पहाडि भेग मा बस्ने भ्याकुर र तरुल मा जिउछन फोहोर पानि पिउदै, शहर मा सफा पानि पिएर सबै सुबिधा लिएर पनि सुबिधा भएन भनेर सडक मा जान्छन। ६. देसकै सबै भन्दा बन्द र चक्का जाम हुने ठाँउ। ७.रुढिबादि र कुसंस्कार ले गरो गाडेको ठाँउ। ८. गरेर खान खोज्ने हरु को पेट मा लात्ति हान्ने ठाँउ। ९. दैसको सबैकुरा बाट महत्व बोकेको भए पनो हेपिएको ठाँउ। ....................(continue)
Read Full Discussion Thread for this article