Posted by: pire March 12, 2006
Ranking of Billionaires
Login in to Rate this Post:     0       ?        
याहू, लक्ष्मि काका (कलकत्ते) को नाम पनि लिस्टाँ? बुढाले मर्नि बेला मलाइ नि अलि अलि छोडेर जालान् नि हौ। एक को आधा प्रतिशत मात्र मेरो नाम्माँ गर्देनि पुग्यो मलाइ त:-) बुढा सँग कति हो पैसा, आमै आमै। ति गोराहरु को बिच मा नाम निकालेचन नि पो।
Read Full Discussion Thread for this article