Posted by: nepesahila March 12, 2006
Whats in your hometown??
Login in to Rate this Post:     0       ?        
मेरो होमटाउन इज फेमस फर १. शिक्षित तर पटमुर्ख बेरोजगारहरु २. पाटो हुत्त्याएर गाडि र मोटरसाइकल किनेर घुम्दै मोज गर्न पर्नेहरु ३. अभावग्रस्त भएपनि धाकधक्कु नलाई नहुनेहरु ४. परिश्रम र सोझो मेहेनत गरेर खानेलाइ हेप्ने तर पावर र पैसाको अगाडि कुकुरझैं पुच्छर हल्लाउनेहरु ५. एक आपसमा मिलेर सुखी बस्नुभन्दा पनि अरुलाई थिचोमिचो गरेर भएपनि माथि पुग्न चाहनेहरु र राम्रो कामगर्नेको खुट्टा तान्न खोज्नेहरु। आदि।
Read Full Discussion Thread for this article