Posted by: miss_ me March 10, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
दादा साच्चिकै रमाइलो भयो । म रिसाएकै छैन माफी के को लागि? गौतमजी को अन्दाज मिल्यो । म प्रनिता शाहि होइन।के नाम भन्नै पर्ने हो र?:) pretty !! it was really nice talikng to you. thats your puruskar अनि खुरुक्क नेपालीमा लेख्नुस यो चाहि सजाय:) ल म बनाउछु है त चौतारी ------- लिप पोत गर्दैछु के समय लाग्न सक्छ :)
Read Full Discussion Thread for this article