Posted by: panpate March 10, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
गाम्लेहुरु नयाँ चौतारो बनाम्चम भन्ते यसैमा पो थोपरेचन जे भएपनी नयाँ चौतारोको सिलान्यास गर्दा गाम्लेहुरुले मुलाई भुलेचन क्याहो निम्तो पनि बाँड्या थिएरे म टाढाको भनेर हो क्या हो मलाई पनि गीत फुर्यो है चौतारी को डिलामा बस्दा आम्दा जाम्दा बिसौउने चौतारी घुम्दै आउँदा भेट भयो दौतरी ............................. चौतारीमा मै बसे होला कि बर्को डाली नुगेर छोलाकी सल्लाई हो जोबन कल्लाई हो आकाशैइमा तीनतरे ताँती दैब दशा नलागोस कोइमाथि सल्लाई हो जोबन कल्लाई हो सुन्तला केराको घारिमा लाग्छ माया नहुने पालिमा सल्लाई हो जोबन कल्लाई हो ताल ताल बैदामे ताल माया माया भन्दैमा एही साल सल्लाई हो जोबन कल्लाई हो.............
Read Full Discussion Thread for this article