Posted by: Dada_Giri March 10, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
Miss, 1) Chautarima kitikka garnus. 2) Ani tyo चौतारी! चौतारी! चौतारी! चिनजान हाम्रो भा छैन घर काँ हो केही था छैन नमानि भन्देऊ केइ झर्को काँ बस्ने तिमी के थरको आऊ है माया बस सुरिलो रूख सल्लै हो खोजेको तिमीले कल्लाई हो सुसेलि हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो आऊ है माया बस ! ... ... ... नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा। सुर्खेत बुलबुल ताल माया मै सानी हुनाले छुट्यो माया जाल पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ सुर्खेत बुलबुल ताल माया मै सानी हुनाले छुट्यो माया जाल ... ... सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र दादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न । पानी खानी कल कले धारो, माया लाउनी फेदीको चौतारो, समय छोटो छ हजुरले दिएको यौटा फोटो छ यता चौबन्दी समालेर बैनीले कविता पस्किँदै हुनुन्छ. 5f8]/ uug eP/ dug xfts} xy]nLdf cGh"nLs} ;xf/fn] OGb| wg'if ;hfpnf 5/L lbpnf km'n} km'nx? cfjfh gePsf dfu{x?df, gh/ km"n"g of xf]; sfn} 8f+sf /ftx? b'a} k9\g]5f} efiff dgsf] dgs} cf+vfx?n] oxL xf] gfd d]/f] k*gL* n]v t/ dfofn] n]v . ...
Read Full Discussion Thread for this article