Posted by: Birkhe_Maila March 10, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
Opssss! Anyways.. जति कुरो अरे पनि केहि हुँदैन। जसको नाम हो उसैले भनेको जस्तो मजा हुँदैन :) लु एऊटा गित फेरि गाउन मन लाओ चिनजान हाम्रो भा छैन घर काँ हो केही था छैन नमानि भन्देऊ केइ झर्को काँ बस्ने तिमी के थरको आऊ है माया बस सुरिलो रूख सल्लै हो खोजेको तिमीले कल्लाई हो सुसेलि हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो आऊ है माया बस :)
Read Full Discussion Thread for this article