Posted by: Gautam B. March 9, 2006
Login in to Rate this Post:
0
?
माष्टर्नी नानीबाटै उत्तर आओस् अब ल !
*****************************
अनि नया चौतारी बनाउने कुरामा गाम्लेहरुको के विचार छ नि? हाम्रो नाइके डकर्मी नमे कता मोरेच?
"ए....ई न....मे!"