Posted by: Birkhe_Maila March 9, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हम्म्म् माष्टरनी नानीको नाम! प्रनिता हो? एकजना भारतको मुम्बैमा बस्ने प्रनिता भन्नेको नेपाली कविता पढ्ने गरेको थिएँ कुनै वेब साईटमा :) लौन दादा अब भन्दिम न हुन्न? यो मनमा पिर पर्यो गहिरो अब मैले भन्दैन भिर पहिरो धारा खस्सेऊली नि बुइनी रुँदै बसौली
Read Full Discussion Thread for this article