Posted by: Gautam B. March 9, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
दादाको क्वीज ठट्टा मात्रै होला भनेको यहाँ त साँच्चिकै पो भईसकेछ। दादा माष्टर्नी नानीको नाम के हो त्यो भगवान जानुन्(माष्टर्नी नानीलाई बाहेक), तर थरको बारेमा भने दादाले अनुमान गरेको अलि मिलेन कि।भउतेले शुरु गरेको नेपाली ब्याकरणको धागोमा उहाँले यस्तो टाँसो राख्नुभएको छ एक ठाऊँमा;त्यसैले उहाँको थर गौतम पो हो कि! अब उहाँबाटै आओस् उत्तर। miss_ me Posted on 02-10-06 12:01 AM Reply | Notify Admin हा हा हा भउतेजी (अन्यथा गैहाल्यो नि कुरो) रमाइलो कुरा भन्नु भयो ।भउते को अंग्रेजीमा मलाई भन्दा यँहालाई नै जानकारी होला ( भौते र भउतेमा द्दिविधा भयो के, के लेखू भनेर) । अंग्रेजी त उहिनै होला नि त दुबैको। गउतम को सवालमा जुनबेला लेख्न शूरु गरे मेरो नामको अन्तिममा गौतम झुन्डिएको छ।गउतम पहिलो पटक सुन्दैछु । हरेक शब्दको कुनै न कुनै अर्थ हुन्छ,क्षमाप्रार्थी छु गउतम को अर्थ मलाई थाह नै भएन। बरु अरु कसैलाई थाह भए जानकारी पाऊ ल! :):):)
Read Full Discussion Thread for this article