Posted by: Dada_Giri March 9, 2006
Login in to Rate this Post:
0
?
Next hint:
नाम आइसक्यो.
थर पुन्टे दाजीकोसित मिल्छ. (कति रिस उठ्नी हो.)
तानसेनको डाँडापाखा घाम लाग्यो घमाइलो
बिहानै देखेँ तिम्लाई दिनभरि रमाइलो
माया रमाइलो
माया घमाइलो
... ... ...